१५ माघ २०८२, बिहिबार | January 29, 2026

परीक्षणको दायरा बढाउ : नेपाली कांग्रेस

बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बाँकेको नेपालगञ्जमा परीक्षणको दायरा बढाउन माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर बाँकेमा कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग गर्नुभएको खाणको सचिवालयले जनाएको छ । उहांले नेपालगञ्जमा एकै दिनमा १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण…