काठमाडौं। आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच वार्ता हुन लागेको छ । दिउँसो ३ बजेबाट हुने भनिएको वार्तामा सहभागी हुन शिक्षक महासंघको तर्फबाट २५ सदस्यीय प्रतिनिधिमण्डल सिंहदरवार पुगेको छ । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले लगायत उपस्थित हुनेछन भने महासंघको तर्फवाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत पदाधिकारीको प्रतिनिधित्व हुनेछ ।…