५ पुस २०८२, शनिबार | December 20, 2025

धनगढीबाट सुरु भयो नेकपाको ‘पार्टी एकता सन्देश सभा’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा एकता सन्देश सभा आयोजना गरेको छ । कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावलसहित अन्य प्रमुख नेताहरूको उल्लेखनीय उपस्थिति छ । विभिन्न कम्युनिस्ट घटकहरूको एकतामार्फत राष्ट्रिय राजनीतिक स्थिरता र पार्टीभित्र व्यापक एकता सन्देश प्रसारण गर्ने उद्देश्यले शुरू गरिएको यो अभियान धनगढीबाट…