५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा आज धनगढीमा

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा एकता सन्देश सभा आयोजना गर्दैछ। पार्टी गठनपछि प्रदेशस्तरमा सन्देश सभा गर्ने योजनाअनुसार पहिलो कार्यक्रम धनगढीबाट सुरु हुन लागेको हो। सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। पार्टीले सातै प्रदेशमा क्रमिक रूपमा सन्देश सभा गर्ने कार्ययोजना सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेशको…