५ पुस २०८२, शनिबार | December 20, 2025

रास्वपा-विवेकशील साझा एकता घोषणा, ५ बुँदे सहमति, चुनाव चिन्ह ‘घण्टी’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक एकता घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरूले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण प्रक्रिया सार्वजनिक गरेका हुन्। सहमतिको दस्तावेजमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र विवेकशीलकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व। उज्वल थापा…