काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । जेलबाट भाग्ने…