१३ पुस २०८२, आइतबार | December 28, 2025

खुमलटारमा माओवादी पदाधिकारी बैठक

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको हो । आजको बैठकमा नेताहरूको कार्यविभाजन तथा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको छ । गएको पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरे पनि अझै टुंगिएको छैन । उपाध्यक्ष पम्फा भुसालले…