१३ पुस २०८२, आइतबार | December 28, 2025

भ्रष्टाचारीलाई जोगाउन ओली सरकार बनेको हो भन्ने घामजस्तै स्पष्ट भैसक्यो : प्रचण्ड

म्याग्दी। नेकपा (माओवादी केन्द्र)ंका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि…