१३ पुस २०८२, आइतबार | December 28, 2025

संसद बैठक बस्नुअघि कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल बैठक बसिरहेको छ । नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहीबार संसदीय दल बैठक बसेको हो। सरकारले ल्याएको अध्यादेश स्वीकृत गर्न संसद बैठक बस्नुअघि कांग्रेसले संसदीय दलको बैठक बसेको हो । कांग्रेसले बैठकपछि अध्यादेशको पक्षमा दुवै सदनमा मत दिन आफ्ना सांसदहरुलाई ह्वीप लगाउनेछ । संसदको बैठक दिउँसो १ बजे…