नेपालगन्ज । चलचित्र अभिनेता पल शाहले नेपालमा दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले देशको समृद्धि हैन, आम जनताको भरोसा र आशा समाप्त पार्दै गएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत अभिनेता शाहले गरिब, दुःखी र असहायहरू झनझन पीडित भइरहेको उल्लेख गर्दै उनीहरूको आवाज सुनिनु त परै जाओस्, दबाउने काम भइरहेको जनाएका छन् । उनले यस्तो अवस्थामा अभिव्यक्ति…