काठमाडौँ । कर्फ्यु आदेश जारी भएपछि पनि प्रदशैन नरोकिएपछि आदेश जारी गरिएको क्षेत्रमा कर्फ्यु आदेश कार्यान्वयन लागि सेना परिचालन गरिएको छ । जेन जीको प्रदर्शन नियन्त्रण गर्न जारी कर्फ्यु आदेश जारी भएपछि पनि प्रदर्शन नरोकिएपछि नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भइसकेको…