१४ पुस २०८२, सोमबार | December 29, 2025

बलिदानी दिवसमा तमलोपाद्वारा मधेस आन्दोलनका सहिदको योगदान स्मरण

काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टी नेपालले १८ वर्षअघि भएको मधेस–आन्दोलनमा जीवन उत्सर्ग गर्ने योद्धाका योगदानको स्मरण गर्दै बलिदानी दिवस मनाएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष श्याम गुप्ता तथा महासचिवद्वय डा सुरेन्द्र झा र मनिष मिश्रलगायतका नेताहरुले मधेस आन्दोलनका सहिदको तस्बिरमा माल्यार्पण गरी उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरे। विसं २०६४ माघ…