१४ पुस २०८२, सोमबार | December 29, 2025

कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल

पोखरा । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने दाबी गरेका छन् । नेकपा (एमाले) कास्कीद्वारा बुधबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताए । मुलुकमा बढेको अस्थिरता र व्यथितिको अन्त्यगरी…