१४ पुस २०८२, सोमबार | December 30, 2025

विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने

काठमाडौं। संघीय संसदका विपक्षी ६ दलहरूले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन् आज बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै भोलि पत्रकार सम्मेलन गर्न लागिएको हो। भोलिको पत्रकार सम्मेलनको तयारीका लागि पुन र नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुषालसम्मिलित २ सदस्सीय कार्यदल बनाइएको छ। विपक्षीहरूको साझा धाराणा बनाउन…