काठमाडौं । तीन दिनअघि मात्र पोखरामा प्रहरी हिरासतबाट मुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा परेका कारण आज उनी अदालतमा उपस्थित भएका हुन् । यसअघि लामिछाने शुक्रबार नै अदालतमा उपस्थित हुने बताइएको थियो । तर पोखराबाट सडकमार्गबाट…