१४ पुस २०८२, सोमबार | December 30, 2025

रवि लामिछाने आज पनि हिरासत पठाइए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि हिरासतमै पुगेका छन् । थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई प्रहरीसँगै पठाउने आदेश गरेका हुन्। लामिछानेले भने आफूलाई थुनामा नपठाउन अनुरोध गरेका थिए । आज बहस नसकिएपछि अब रवि थप दुई दिन हिरासतमा बस्नुपर्ने भएको छ । भोलि सार्वजनिक विदा भएका कारण पर्सि बुधबार…