१४ पुस २०८२, सोमबार | December 29, 2025

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौं । चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली आज बेइजिङ प्रस्थान गरेका हुन् । हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट ओली बिहान ११ बजे चीन प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री…