काठमाडौं । पत्रकारहरुको छाता संगठन मानिएको नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिने भएका छन् । कांग्रेसको नेपाल प्रेस युनियन र नेकपा एमालेको प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् भने विपक्षी दल निकट पत्रकार संगठनहरु समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन…