१४ पुस २०८२, सोमबार | December 29, 2025

जनताका विकासको चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रित : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए । उनले भने, “हाम्रो ध्यान…