काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार बिहान अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टी पदाधिकारी बैठकले आगामी पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो। केन्द्रीय समिति बैठक अघि मंसिर मसान्तसम्म पालिकाहरुको सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ । मंसिर मसान्तमा पालिका सम्मेलनसँगै खबरदारी सभा गर्ने…