१५ पुस २०८२, मंगलबार | December 30, 2025

सङ्क्रमणकालीन न्याय निरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउनका लागि सरकारले सर्वोच्च अदालतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस गर्न मन्त्रिपरिषद्को २०८० साल चैत ३० को निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको हो ।…