१६ पुस २०८२, बुधबार | December 31, 2025

ओली सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रिन अदालत परिसरबाट रविको आह्वान

पोखरा । सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केपी शर्मा ओली सरकार विरुद्ध देशभर आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेले अदालत परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै ओली सरकार रहेसम्म सबै नागरिकमाथि मुद्दा थोपर्दै दुःख दिने भएका…