काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले विधेयकको प्रतिवेदन पेश गरेकी हुन् । सभापति सुवदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेकी हुन् । प्रतिवेदन पेश गर्दै…