२ श्रावण २०८३, शनिबार | July 19, 2026

काठमाडौंमा शिक्षकहरूको झन ठूलो प्रदर्शन

काठमाडौं । बिगत दुई साता भन्दा अघिदेखि आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन बढी सहभागिता देखिएको छ । शिक्षा ऐन जारी गर्नु पर्ने मागसहित गत २० चैतदेखि आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात झन भद्रगोल भएको छ। सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको जनाए पनि शिक्षकहरूले…