६ श्रावण २०८३, बुधबार | July 22, 2026

निर्वाचन आयोय विरुद्ध रास्वपा सांसद तोसिमा कार्कीले जितिन मुद्दा, सांसद पद सुरक्षित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय खारेज भएको छ । सर्वोच्च अदालतले दुई वर्षअघि देखिको विचाराधीन मुद्दालाई किनारा लगाउँदै कार्कीको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो । सर्वोच्चका न्यायाधीशहरू डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले निर्वाचन आयोगले कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्णय खारेज गरेको…