काठमाडौं । विप्लव नेतृत्व नेकपा नेताहरुले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र सहित काँग्रेस–एमालेको गठबन्धन भएको भन्दै त्यस विरुद्ध सबै माओवादीले एकभएर मुकाबला गर्ने उद्घोष गरेका छन् । संविधान संशोधन गरेर समानुपातिक र समावेसीलगायतका उपलब्धि उल्टाउन खोजिएको नेताहरुको निश्कर्ष छ । मंगलबार राजधानीको संवाद डबलीमा ‘सहिद निरकुमार राईको छैटौं स्मृति दिवस’ कार्यक्रममा बोल्दै…