काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दबाबबाट प्रधानमन्त्रीको राजीनामा नआउने स्पष्ट पारेका छन् । संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आइतबार अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसद्बाट विश्वास मत लिएरमात्रै छाड्ने बताए । उनले एमाले–कांग्रेस सत्ता समिकरण संविधान संशोधन गरी पश्चगमनतिर लैजाने उदेश्यले बनेको दाबी गरे । तर,…