११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

आज माओवादी पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । आइतबारका लागि बलाएर स्थगित गरिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (सोमबार) बस्दैछ । आज बिहानका लागि प्रचण्ड निवास खुमलटारमा बैठक डाकिएको छ । बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने महाओवादी केन्द्रका सचिव गणेश साहले बताए । आइतबारका लागि बोलाइएको बैठक अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर…