काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि विपक्षी दलहरुको बैठक बसिरहेको छ । संसद भवनस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक बसिरहेको हो । आफुहरुले गरिरहेको अवरोधका बीच सभामुखले यसअघि संसद बैठक सुचारु गरेपछि आजको रणनीति बनाउन उनीहरु बैठकमा बसेका हुन् । बैठकमा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी छन् । बिहान…