६ श्रावण २०८३, बुधबार | July 23, 2026

संसद् अधिवेशनको पहिलो दिन प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । यही माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारूढ नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले संसद्को हिउँदे अधिवेशनअन्तर्गत कार्यतालिका…