६ श्रावण २०८३, बुधबार | July 23, 2026

रवि लामिछानेको मुद्दामा बहस सकियो, आदेश आजै आउने



बुटवल । रास्वपा सभापति रवि लामिछाने माथिको छुनछेक बहस सकिएको छ ।

बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकिएको हो । रविको तर्फबाट बहस सकिएपछि सरकारी र जाहेरवालाको तर्फबाट जवाफी बहस भएको थियो । जवाफी बहस सकिएपछि अब न्यायाधीशको आदेश आउन बाँकी छ ।

लामिछानेको तर्फबाट केही वकिलको बहस भने बाँकी रहेकाले आईतवार पनि उनी अदालतमा उपस्थित भए पछि बहस सुरू गरिएको थियो । लामिछानेको तर्फवाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेललेलगायतले बहस गरेका थिए ।

 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ४ : ०९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क