२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रिसभा अध्यक्ष दाहालले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। राष्ट्रपति पौडेलसँगको भेटमा अध्यक्ष दाहालले अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को १५१औँ महासभामा नेपालको प्रतिनिधित्वबारे जानकारी गराएकाछन् । दाहालले सम्मेलनमा भाग लिँन जाँदैछन् । विश्वभरका १८१ देशका सांसदहरू सदस्य रहेको आईपीयूको १५१औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९ देखि २३ तारिखसम्म…