विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस अहिले गम्भीर रूपमा कमजोर बनेको बताउँदै पार्टीभित्रको विभाजन अन्त्य गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। कोशी प्रदेशस्तरीय संस्थापनइतर समूहको विराटनगरमा आयोजित भेलालाई आइतबार सम्बोधन गर्दै उनले कांग्रेस व्यवहारतः दुई धारमा विभाजित भइसकेको उल्लेख गर्दै अबको मुख्य आवश्यकता पार्टी एकता भएको बताए। लामो समयपछि विराटनगरस्थित…