११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलका नेताहरुको बैठक बसिरहेको छ । नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, प्राकृतिक प्रकोपपछिको अवस्था र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र…