१७ पुस २०८२, बिहिबार | January 1, 2026

देशमा आएको संकट समाधानका लागि कांग्रेस–एमाले एक हुनुपर्छ : बद्री पाण्डे

काठमाडौं। नेपाली काँग्रेसका सांसद बद्रि पाण्डेले देशमा आएको संकट समाधानका लागि कांग्रेस–एमाले एक हुनुपर्ने बताएका छन् । आइतबार संघीय संसदन भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशमा आएको संकट समाधान र व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस–एमाले एक हुनुपर्ने बताएका हुन् । यद्यपि, कांग्रेस वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने पक्षमा नरहेको उनको भनाइ…