१७ पुस २०८२, बिहिबार | January 1, 2026

शिक्षा समितिमा सभापति नहुँदा शिक्षा विधेयक संशोधन प्रभावित

काठमाडौं । नयाँ शिक्षामन्त्री नियुक्ति र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति रिक्त भएपछि ‘विद्यालय शिक्षा विधेयक–२०८०’ माथिको दफाबार संशोधन प्रक्रिया प्रभावित भएको छ । समितिका सभापति भानुभक्त जोशी गत फागुन २३ मा पुनःगठित मन्त्रिपरिषद्मा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएका थिए । जोशी मन्त्री नियुक्त हुनुभएपछि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सभापति…