१७ पुस २०८२, बिहिबार | January 1, 2026

राष्ट्रियसभाको गरिमा र मर्यादालाई उच्च राख्न ध्यान केन्द्रित गर्छु : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई अध्यक्षमा निर्वाचित गरेकामा सभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा दाहालले आफूलाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष हुनुअघि चार दशक राष्ट्रिय राजनीतिमा बिताएको उल्लेख गरे। अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति आफूले व्यक्तिगत वा संस्थागत भूमिका निर्वाह गरेको…