१६ पुस २०८२, बुधबार | December 31, 2025

लुम्बिनी सरकारलाई दिएको समर्थन माओवादीबाट फिर्ता

बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी सरकारलाई दिँदै आएको समर्थन समर्थन फिर्ता लिएको छ । माओवादीको  लुम्बिनी प्रदेशसभा संसदीयदलका नेता जोखबहादुर महरा र मुख्सचेतक इन्द्रजित थारुले मुख्यमन्त्री डिल्ली चौधरीलाई पत्र लेख्दै सरकारलाई समर्थन नरहेको जनाएका छन् । माओवादीबाट सरकारमा सहभागी मन्त्री धनबहादुर मास्की र कृष्णा केसी (नमुना)लाई मुख्यमन्त्री चौधरीले पदबाट बर्खास्त गरे लगत्तै माओवादीले समर्थन…