१५ पुस २०८२, मंगलबार | December 30, 2025

जनतासँग माओवादी रुपान्तरण विशेष अभियान : ‘कार्यकर्तामा उत्साह र जनतामा आशा जगायो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले कार्यकर्तामा थप उत्साह र जनतामा आशा जगाएको जनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा मात्रै नभई अन्य समयमा पनि माओवादी जनताको बीचमा आउँछन् भन्ने अभियानबाट पुष्टि भएको जिकिर गरे । “अभियान सफल…