२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गणेशमान महतोलाई समर्थन गर्ने निर्णय गरेको छ। नाउपा, नेपाल र नेकपाबीच भएको सहमतिअनुसार नवलपुर–२ मा नाउपाको उम्मेदवारी नरहेकाले महतोलाई समर्थन गर्ने निर्णय गरिएको पार्टी अध्यक्ष बुद्धिराम थनेत र सचिव खनस राम महतोद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको…