नेपालगन्ज । अहिले देश गठबन्धनमय छ । संघ, प्रदेश सरकार गठबन्धनबाट बन्ने र भत्कने गरेका छन् । यसरी गठबन्धन बन्ने र भत्कने किन भएको हो ? सामान्य नागरिकले बुझ्न सकेका छैनन । आज गठबन्धनका कारण हाम्रा प्रदेशका सरकारहरु अन्यौलमा छन् । कतै बन्न सकेका छन् कतै बन्न सकेका छैनन । गठबन्धन एकातिर छ सरकार अर्कोतर्फ…