काठमाडौं । संसदको चालु अधिवेशन आजबाट अन्त्य हुनेभएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय संसदका दुबै सदनको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । संसद अधिवेशन अन्त्य गर्न आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको मन्त्रिपरिषद् बैठकपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सञ्चारकर्मीलाई जानकारी दिएका छन्। संसद अधिवेशन आह्वान तथा अन्त्य…