२२ चैत्र २०८२, आइतबार | April 6, 2026

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। मंगलबार बसेको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम पूरा नभएकाले आज दिउँसो १ बजे पुनः बैठक बोलाइए हो । बैठकमा पूर्णबहादुर खड्का र शेखर कोइरालापक्षीय ११३ जना नेताहरु सहभागी रहेको बताइएको छ । सो बैठकको अध्यक्षता तत्कालिन कार्यबहाक सभापति पूर्णबहादुर…