काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफुलाई बोल्न नदिएकोमा असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा आफुमाथि उठेका प्रश्नको स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले आफुलाई स्पष्टीकरणको मौका नदिएकोप्रति आक्रोशपूर्ण असन्तुष्टी जनाएका हुन् । प्रचण्डले आफुमाथि गम्भीर प्रश्न उठ्ेपछि तत्काल संसदमा स्पष्टीकरण दिन चाहेपनि प्रतिपक्षीले विना कारण ३ दिनसम्म संसद अवरुद्ध गरेको बताए । ‘प्रधानमन्त्रीले बोल्न चाहँदा…