१० श्रावण २०८३, आइतबार | July 27, 2026

देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निजी निवासमा पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्। आजै बिहान १० बजे निजी निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आकस्मिक बैठक बोलाइएको बताइएको छ । आज बिहान सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद…