काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन् । शितलनिवासमा पदतथा गोपनीयताको शपथ लिएर जेजनी आन्दोलनका मृतकका परिवार र घाइते भेटेपछि उर्जामन्त्रालय पुगेका मन्त्री घिसिङले पदभार ग्रहण सम्हालेका हुन् । घिसिङले आफ्नो पहिलो निर्णयका रूपमा नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइन बक्यौता रकम उठाउने घोषणा गरेका छन् । “नेपाल आर्थिक र राजनीतिक रुपमा…