२७ असार २०८३, शनिबार | July 11, 2026

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथको साइत हेराइका विषयमा टिप्पणी गरेका छन् । अर्थमन्त्री खनालले शपथका लागि साइत जुराईएको विषय आफुलाई मन नपरेको भन्दै सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका हुन् । उनले आफुहरु सरकारमा जाँदा साइत हेर्ने, देखाउने छुट वा समय नै नभएको उल्लेख गर्दै अर्थमन्त्री…