२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् । लामिछाने सहकारीसम्बन्धी मुद्दाका सिलसिलामा वीरगञ्ज पुगेका कारण समयमा उपस्थित हुन नसकेपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनले भरतपुर महानगर संयोजक सीता ज्ञवाली लाई वारेस दिएका थिए । लामिछानेका प्रस्तावक बिक्रम श्रेष्ठ र समर्थक रामजी…