काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन् । यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र…