जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । गत २४ भदौमा जेनजी आन्दोलनकै क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेपछि पछि फिर्ता लिँदै सदनको सामना गर्ने तयारी गरेका थिए । यद्यपी, उनको…